६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए?
१५ श्रावण २०८१, मंगलवार १५:१०
काठमाडौं । हिजो घटेको शेयर बजार आज घटेको छ। आज ६ कम्पनीको शेयरमा सकारात्मक सकिर्ट लागेको छ।
प्रोगेसिभ फाइनान्स, वरुण हाईड्रोपावर, साञ्जेल जलविधुत, नेपाल वेयर हाउस, सिईडिबी हाईड्रोपावर, र नेपाल फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, मध्य भोटेकोशी हाईड्रोपावर, हाथवे, मुक्तिनाथ कृषि, र सगरमाथा जलविधुत्का लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।