हिमालयन रि को सर्वाधिक कारोबार, अन्य यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१५ श्रावण २०८१, मंगलवार १५:०४

काठमाडौं । निरन्तर बढी रहेको शेयर बजारमा हिजो ओरालो लागेको थियो । फेरी आज बजार सम्हालिएर हरीयालीतर्फ लागेको छ।

आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। कारण कम्पनीको रेटिङ अपग्रेड भएको खबर बाहिरिएसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् । हिमालयन रिको ६० करोडको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम सिमेन्टस, सोल्टि होटल, चिलिमे हाईड्रोपावर, नेपाल फाइनान्स, सिईडिबी हाईड्रोपावर, शाईन रेसुङ्गा बैंक, ङादी पावर र नेपाल रिको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*