कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त

१५ श्रावण २०८१, मंगलवार १०:२६

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मालाई नियुक्त गरिएको छ । सञ्चालक समितिमा शर्मालाई सर्वसाधारण समूहको तर्फबाट चयन गरेको बैंकले जनाएको छ ।

कम्पनी सञ्चालक समितिको साउन १४ गते बसेको बैठकले आज अर्थात साउन १५ गतेदेखि लागु हुनेगरी शर्मालाई सञ्चालकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*