शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

१४ श्रावण २०८१, सोमबार १५:०५

काठमाडौं । मौद्रिक नीतिपछि निरन्तर बढीरहेको शेयर बजारमा आज गिरावट आएको छ।

बैंकिङ्ग सेक्टरको परिसूचकमा उछाल आँउदा सम्रग शेयर बजार उचालिएको छ । कारोबार र २२ को विन्दुलाई तोडेर २६ को विन्दुमा आईपुगेको छ।
शेयर बजार ओरालो लाग्दा शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको आज ६१ करोडको शेयर कारोबार भएको छ।

त्यस्तै, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु बैंक, नेपाल फाइनान्स, ङादी गुप्र, ग्लोबल आइएमई बैंक, सिईडिबी हाईड्रोपावर, चिलिमे हाईड्रोपावार र एनआरएन इन्फ्रास्टक्चर सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*