जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन शाक्यलाई आईसीयूबाट बाहिर सारियो

११ श्रावण २०८१, शुक्रबार १५:२७

काठमाडौं। सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष ९आईसीयू० बाट बाहिर सारिएको छ ।

क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा। मीना थापाले जानकारी दिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*