उपभोक्ता मूल्य र तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गरिने

११ श्रावण २०८१, शुक्रबार १३:४३

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ देखि उपभोक्ता मूल्य सूचकाङ्क र तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गरिने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षदेखि गत आर्थिक वर्ष २०८०।८१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकाङ्क र तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गर्न शुरू गर्ने नीति ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*