राष्ट्र बैंकले घटायो नीतिगत दर

११ श्रावण २०८१, शुक्रबार १३:०२

काठमाडौँ । राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनरले नीतिगत दर घटाएको बताए ।

नीतिगत दर साढे ५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको हो ।

यस्तै नीतिगत दरलाई साढे ७ प्रतिशतबाट ७ प्रतिशतमा झारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*