बढ्यो कर्जा विस्तारको लक्ष्य, अब कति ?

११ श्रावण २०८१, शुक्रबार १२:५४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्यलाई बढाएर साढे १२ प्रतिशत पुर्याएको छ। चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले यस्तो दर बढाएको बताए ।

गत वर्ष साढे ११ प्रतिशत थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*