मैलुङ खोला जलविद्युतका सञ्चालक डा. तारा प्रसाद पोखरेलको राजिनामा स्वीकृत

११ श्रावण २०८१, शुक्रबार १०:४७

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक डा. तारा प्रसाद पोखरेलले दिएको राजिनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको यही साउन १० गते बसेको बैठकले विगत लामो समयदेखि सञ्चालक पदमा रही कार्य गर्दै आएका पोखरेललको राजिना स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*