सानिमा जिआईसी र हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, अन्य यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१० श्रावण २०८१, बिहीबार १५:०५

काठमाडौं । साताको चौथौ दिने नेप्से उकालो लागेको छ। मौद्रिक निति आउने खबरले हिजो ओरालो लागेको बजार आज पुन उकालोतर्फ लागेको हो ।

आज सानिमा जिआईसी र हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ।

तयस्तै, शिवम सिमेन्टस, फस्र्ट माईक्रोफाइनान्स, हिमालयन रि, नेपाल फाइनान्स, आईजीआई, नेपाल फाइनान्स, एनआरएन इन्फास्टक्चर, छिमेक लघुवित्त र सानिमा माईको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*