१७ मिनेटमै २२ लाख कित्ता शेयर किनबेच, एक अर्बको कारोबार

१० श्रावण २०८१, बिहीबार ११:२०

काठमाडौँ । भोलि अर्थात् साउन ११ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिलाई निकै चनाखोको साथ हेरी रहेका हुन् ।

आज कारोबार सुरु भएको १७ मिनेटमै १ अर्बको शेयर कारोबार भएको छ । यो समाचार तयार पर्दा अर्थात् ११ः१७ बजेसम्म २२ लाख ४३ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ७७ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार भने १७.६३ अकंले बढेर २५५१ बिन्दुमा कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*