सानिमा रिलायन्स लाइफको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त

१० श्रावण २०८१, बिहीबार १०:१९

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनी तर्फबाट सञ्चालकमा तेज बहादुर चन्दलाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले सोही दिनदेखि लागु हुने गरी चन्दलाई सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव प्रिति श्रेष्ठले जानकारी दिएकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*