सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

९ श्रावण २०८१, बुधबार १७:४६

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले शाखा प्रमुख (बरिष्ठ सहायक देखि कनिष्ठ अधिकृतसम्म) र कनिष्ठ सहायक/कनिष्ठ सहायक प्रशिक्षार्थीमा केहि संख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र तह उत्तिर्णदेखि स्नातक उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय बनेपा–१४ साँगा र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*