हिमालयन रि मा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको सर्वाधिक कारोबार

९ श्रावण २०८१, बुधबार १५:०२

काठमाडौं । निरन्तर बढीरहेको शेयर बजारमा आज गिरावट आएको छ। नेप्से ओरालो लाग्दा आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, शिवम सिमेन्टस, अपर तामाकोशी, हिमाल दोलखा हाईड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, सानिमा जिआईसी, माउन्टेन इनर्जी, हिमालयन डिष्टिलरी, सोल्टि होटल र  एन इन्फास्टक्चर सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*