जहाज दुर्घटना परेकाहरुको पोस्टमार्टम आजै हुने, तीन दिनपछि मात्रै आफन्तले शव पाउने

९ श्रावण २०८१, बुधबार १४:१६

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना परेकाहरुको आजदेखि नै १८ जनाको पोस्टमार्टम सुरु हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पतालमा खटाएर तीन दिनमा पोष्टमार्टम रिर्पोट आउने बताएका छन् ।

सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन तयारी गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*