हिमालयन लाइफ इन्स्योरेन्सका संचालक विवेक दुगडको राजीनामा स्वीकृत

९ श्रावण २०८१, बुधबार १०:३४

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । साउन ८ गते बसेको संचालक समितिको बैठकले असार ३१ गतेदेखि लागु हुने गरी दुगडको राजीनामा स्वीकृत भएको हो ।

कम्पनीको संस्थापक समूह अन्तर्गत संचालक पदमा रहेका दुगडले ब्यक्तिगत ब्यस्तताका कारणले असार ३१ गते राजीनामा दिएका थिए । उनको राजीनामा संचालक समितिको २६औं बैठकले स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*