शिवम सिमेन्टस र अपी पावरमा झुम्मिए लगानीकर्ता,अन्य यी १० को सर्वाधिक कारोबार

८ श्रावण २०८१, मंगलवार १५:०३

काठमाडौं । शेयर बजारमा पछिल्लो समय निरन्तर उत्साह बढ्दै गईरहेको छ।

आज अपी पावर र शिवम सिमेन्टसको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

त्यस्तै, हिमालयन रि, ङादी गुप्र, लक्ष्मी सनराईज बैंक, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, सानिमा माई, अपर तामाकोशी, हिमाल दोलखा र माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*