आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

७ श्रावण २०८१, सोमबार १५:२७

काठमाडौं । साताको दोस्रो दिन झिनो अंक भए पनि बजारमा बुलिस ट्रेन्डले निरन्तरता पाएको छ।   नेप्से अन्तिममा २.१३ अंकले बढेर २४८८.०७ विन्दु कायम भएको छ।  साताको दोस्रो दिन एक कम्पनीको शेयरमा मात्रै सर्किट लागेको छ।

मुक्तिनाथ कृषि कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, नेपाल फाइनान्स, एनएमबी शुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्रिन भेञ्चर, छ्याङ्दी हाई«डोपावर, बलेफि हाईड्रोपावर, रिदि पावर, समता घरेलु लघुवित्त, पिपुल्स पावर, कालिका पावर र तमोर मिडिल हाईड्रोपावरको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*