नबिल बैंकको एक लाख ८३ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?

७ श्रावण २०८१, सोमबार १५:१८

काठमाडौँ । नबिल बैंकको आज १ लाख ८३ हजार ९७५ कित्ता शेयर किनबेच भएको छ । यसदिन सो कित्ता बराबरको १० करोड ५८ लाख ५० हजार २४२ रुपैयाँको शेयर कारोबार भएको हो ।

कम्पनीको शेयर मूल्य भने केहि घट्न पुगेको छ । कम्पनीको शेयर प्रतिकित्ता ३ रुपैयाँ अर्थात् ०.५२ प्रतिशतले घटेर ५७४ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*