हिमालयन रिमा झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको कारोबार कति ?

७ श्रावण २०८१, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन झिनो अंक भए पनि बजारमा बुलिस ट्रेन्डले निरन्तरता पाएको छ। नेप्से अन्तिममा २.१३ अंकले बढेर २४८८.०७ विन्दु कायम भएको छ।

आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। हिमालयन रि को आज ३६ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्टस, कुमारी बैंक, सिईडिबी, हिमालयन डिष्टिलरी, अरुण भ्याली, लक्ष्मी सनराईज बैंक, एनआरएन इन्फ्रास्टक्चर, नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*