सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प

७ श्रावण २०८१, सोमबार १३:५४

काठमाडौँ । सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरुको कामकारबाही प्रभावित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*