छिमेक लघुवित्तको सञ्चालकमा रामचन्द्र जोशी पुनः चयन

७ श्रावण २०८१, सोमबार १०:४५

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीतर्फबाट रामचन्द्र जोशी पुनः सञ्चालकमा चयन भएका छन् ।

कम्पनी सञ्चालक समितिको साउन ६ गते बसेको बैठकले आगामी ४ वर्षका लागि जोशीलाई सञ्चालकमा चयन गरेको हो । उनले यो भन्दा अगाढी पनि सञ्चालकको पदमा रही कार्य सम्पादन गरेको राम्रो अनुभव बटुलेका छन् ।

लामो समयदेखि वित्तीय क्षेत्रमा सक्रिय रही कारोबार सञ्चालन गर्दै आएका जोशीलाई एक असल र उचित निर्णयकर्ताका रुपले चिन्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*