मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित

६ श्रावण २०८१, आईतवार १६:३७

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७९र८० का लागि मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ।

आइक्यानले ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ विभिन्न पाँच विधामा प्रस्तुत गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*