सानिमा रिलायन्स लाइफका संचालक कोइरालाको राजिनामा स्वीकृत

६ श्रावण २०८१, आईतवार १६:१३

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका संचालक कुमार प्रसाद कोइरालाको राजिनामा स्वीकृत भएको छ।

कम्पनीकोतर्फबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दैै आएका कुमार प्रसाद कोइरालाले व्यक्तिगत स्वास्थ्यको कारण देखाई दिन दिएको राजिनामा स्वीकृत गरेको हो ।
कम्पनीको असार २८ गते बसेको बोर्डको बैठकले उक्त राजिनामा स्वीकृती गरे को हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*