आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर

६ श्रावण २०८१, आईतवार १५:५१

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको छ।

कम्पनीले मार्केटिङ विभाग देखि रिक्स व्यवस्थापना विभागका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले मार्केटिङ विभागमा प्रदेश ३ बाहेक सबैको लागि माग गरेको छ । भने रिक्स व्यवस्थापना विभागमा एक कर्मचारी माग गरेको छ ।

One thought on “आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर

  1. Donesh Rawat says:

    Marketing

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*