मानुषी लघुवित्तको लक इन अवधि कहिले सकिदैछ ?

६ श्रावण २०८१, आईतवार १४:२८

काठमाडौं । भदौ ७ गते मानुषी लघुवित्तको संस्थापक र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि सकिने भएको छ।

कम्पनीले सर्वसाधारणलाई २०७८ भदौ ७ गते आइपीओ बाँडफाँट गरेको थियो ।

उक्त मितिबाट तीन वर्षसम्म कर्मचारी र संस्थापक सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको ५ हजार ४६९ कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*