हिमालयन लाइफ महारागंज शाखाद्वारा बीमा दावी वापतको रकम हस्तान्तरण

४ श्रावण २०८१, शुक्रबार १३:०३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको महारागन्ज शाखा कार्यालयले एक कार्यक्रमकाबीच बीमित स्वर्गिय मीन बहादुर डंगोलको असामयिक निधन भएपश्चता बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले बीमित डंगोलको बीमा दावी बापतको पाँच लाख ८२ हजार रुपैयाँ उनको परिवार (श्रीमती मैया डंगोल र छोरा मिलन डंगोल) लाई हस्तान्तरण गरेको छ । उक्त दावी वापतको चेक कम्पनीकाम महाराजगंज शाखाका प्रमुख राजेन्द्र घिमिरेले हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*