पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट
३ श्रावण २०८१, बिहीबार १५:१८
काठमाडौं । साताको कारोबारको अन्तिम दिन (बिहिबार) पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
आज नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल फाइनान्स, आँखु खोला, उपकार लघुवित्त र थी्र स्टार हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, कुमारी बैंक, प्रभु बैंक, रिभर फल्स, मेरो माईक्रोफाइनान्स र प्राईम कमर्शीयल बैंकको सर्वाधिक कारोबार भएको छ।