ट्रस्ट माइक्रो इन्स्योरेन्सद्वारा आव ०८०।०८१ मा करिव साढे तीन करोड प्रिमियम संकलन

२ श्रावण २०८१, बुधबार १४:२९

काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।०८१ मा करिव साढे तीन करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

व्यवसाय सुरुवात गरेको यस आर्थिक वर्षमा कम्पनीले कुल तीन करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो । साथै, कम्पनीले यस आर्थिक वर्ष दुई लाख २३ हजार रुपैयाँको दावी भुक्तानी दिएको छ ।

कम्पनीले यस अवधिमा साथ दिने सम्पूर्ण बीमित र शेयरहोल्डरहरुलाई धन्यवाद पनि व्यक्त गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*