राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर

२ श्रावण २०८१, बुधबार १२:३१

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ मागेको हो ।

उक्त पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा कम्तिमा ३ वर्ष अनुभव भएको हुनुपर्नेछ । करार सेवाको अवधि सन् २०२४ साल ९ महिना ३० गतेसम्म रहने बैंकले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन २ गते) ले १५ दिन भित्र बैंकको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*