आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्यो ६ प्रदेशका लागि कर्मचारी, यसरी दिनुहोस् आवेदन ?

२ श्रावण २०८१, बुधबार १०:५०

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दैै विभिन्न प्रदेशको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले विभिन्न ६ वटा प्रदेशका लागि मार्केटिङ विभाग र रिस्क म्यानेजमेन्ट विभागमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिन इच्छुक नागरिकहरुले साउन ३० गतेभित्र कम्पनीको आधिकारी वेबसाइट मार्फत आवश्यक विवरण पेश गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*