धितोपत्र ब्रोकर्स एशोसिएशन र नवनियुक्त अर्थमन्त्रीबीच भेटघाट, पूँजीबजारको स्थायित्वको लागि लाग्ने प्रतिवद्धता

१ श्रावण २०८१, मंगलवार १९:१०

काठमाडौं। धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालको नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पोडेललाई भेटेर बधाई तथा शुभकामना दिँदै शेयर बजारको बिषयमा छलफल गरेको छ ।

अर्थमन्त्रीले पुँजी बजारप्रति आफू सकारात्मक रहेको भन्दै बताएका थिए ।

धितोपत्र ब्रोकर्र्स एशोसिएशनको तर्फबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधमण्डलले अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेललाई भेटी सफल कार्यकालको शुभकामना पनि दिएको छ ।
उनले पूँजीबजारप्रति क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने बताएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*