रात्रिकालिन भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य

२८ असार २०८१, शुक्रबार १४:४०

काठमाडौँ । काठमाडौँ बाहिर जाने र भित्रिने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने भएको छ । गृह मन्त्रालमा आज बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो ।

टिकट सिस्टमले यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउन पुग्ने भएकाले यो नियम लागु गर्न लागेको जनाइएको छ ।

यस्तै, सरकारले रात्रिकालिन बस सञ्चालन व्यवस्थित बनाउने भएको छ ।

One thought on “रात्रिकालिन भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य

  1. Devraj Rijal says:

    Ratri kalin bus ma matra haina
    Online ticket system hunu Paro apa sapai counter bhata ki personal air ticket jasto garna sakne gare garnu Paro

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*