बलेफी हाइड्रोपावरसहित २ कम्पनीको शेयरमा सकारात्मक सर्किट, १५४ को शेयरमूल्य बढ्यो

२७ असार २०८१, बिहीबार १५:०७

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ को बिन्दुमा कायम भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये १५४ वटाको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा बलेफी हाइड्रोपावर र सिटिजन्स सुपर ३० म्यूचुअल फण्डको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एनआईबिएल स्टेबल फण्डको शेयरमूल्य ९.८३ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको ८.७६ प्रतिशत, सिटिजन्स म्यूचुअल फण्ड २ को ८.७६ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

 

One thought on “बलेफी हाइड्रोपावरसहित २ कम्पनीको शेयरमा सकारात्मक सर्किट, १५४ को शेयरमूल्य बढ्यो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*