नेप्से परिसूचक २२ सयमा उक्लियो
२७ असार २०८१, बिहीबार १२:०७
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२ सय बिन्दुमा पुगेको छ । यो समाचार तयार पर्दा (१२ः०३ बजे) सम्ममा परिसूचक २२००.७४ बिन्दुमा कायम रहेको छ ।
नेप्से समेत २५.३३ अकंले बढेको छ । यससमयसम्म १ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।