ताप्लेजुङमा भूकम्पको धक्का

२६ असार २०८१, बुधबार ०९:५६

काठमाडौं । ताप्लेजुङ जिल्लाको तापेथोक केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ बजेर ४७ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गतेमात्र सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*