आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

२४ असार २०८१, सोमबार ०६:४७

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको उक्त संस्थापक शेयर संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि सर्वसाधारण वा संस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याइएको हो । यो शेयर खरीद गर्न इच्छुकले असार २३ गतेले ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा १० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । कम्पनीले बिक्री गर्न लागिएको शेयरको संख्या भने खुलाएको छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*