शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

२१ असार २०८१, शुक्रबार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*