नेपाल लाइफ इन्स्योरेन्सको बाह्य लेखापरीक्षक नियुक्त

२१ असार २०८१, शुक्रबार १०:२६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षकको लागि पि.एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरेको छ ।

कम्पनीको असार १८ गते सम्पन्न भएको २३औं र २४औं वार्षिक साधारण सभाले बाह्य लेखापरिक्षमा उक्त कम्पनीलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*