जन्मदिनमा डडेल्धुराका आयुसले पाए सन नेपाल लाइफ बीमा पोलिसी उपहार

२० असार २०८१, बिहीबार १८:०३

काठमाडौँ । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसैक्रममा परशुराम नगरपालिका वडा न. ०१ जोगबुढा डडेल्धुरा, निवासी बुवा हिक्मत बहादुर कुँवर र आमा बबिता कुँवरले आफ्नो छोरा आयुस कुँवरको प्रथम जन्मदिनको अवसरमा बिमांक पाँच हजार ३५ हजार रुपैयाँको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*