होटल एलिस द वन्डर इनले हकप्रद शेयर निष्कासन गर्ने

२० असार २०८१, बिहीबार ११:१५

काठमाडौँ। होटल एलिस द वन्डर इनले हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीको असार १९ गते सम्पन्न विशेष साधारण सभाबाट प्रस्ताव पारित गरी १३.५ प्रतिशत हकप्रद शेयर संस्थापक सेयरधनीलाई निष्कासन गरेको हो ।

उक्त हकप्रद सेयर खरिदको लागि कम्पनीले आज सार २० गतेदेखि ३५ दिनभित्र हकप्रद वापतको रकम सेयरधनीहरूले कम्पनीको नाममा खिचिएको एकाउण्ट पेयी चेक सहित कम्पनीको कार्यालय नयाँ बानेश्गर, काठमाडौंमा आवेदन पेश गनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*