एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२० असार २०८१, बिहीबार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*