एमालेका मन्त्रीहरूले दिए राजीनामा

१९ असार २०८१, बुधबार २०:५९

नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्।  अाज साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन्।

एमालेको सचिवालय बैठकले २४ घन्टाभित्र राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए।

प्रधानमन्त्री दाहालले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*