इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

१९ असार २०८१, बुधबार १८:०७

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले प्रबन्धक, नायब प्रबन्धक र सहायक प्रबन्धकमा केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक स्नातकोत्तर उत्तिर्ण गरेको तथा वित्तीय संस्थामा अनुभव प्राप्त गरेको ब्यक्ति हुुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन २ गते भित्र कम्पनीको बेवसाइट https://infinity.rigojobs.com/ मार्फत आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*