राष्ट्रपतिद्धारा सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण

१८ असार २०८१, मंगलवार १७:२५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छिन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३को उपधारा ९२० बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसदको दुवै सदन ९प्रतिनि सभा र राष्ट्रिय सभा०बाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*