हिमालयन डिष्टिलरी सहित आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१८ असार २०८१, मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो दिने शेयर करोबार खुलेको पहिलो मिनेटमै सर्किट लागेको बजारमा नयाँ अर्थमन्त्री विष्णु पौडेलको चर्चा चलेको छ।

यी चर्चाकाबीच पनि आज कुनै एक कम्पनीको शेयरमा सकरात्मक सर्किट नलागि बन्द शेयर करोबार भएको छ।
आज हिमालयन डिष्टिलरीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

त्यस्तै, समाज लघुवित्त, गुडबिल फाइनान्स, नेशनल हाईड्रोपावर, सनराई ब्लुचिप, प्रभु इन्स्योरेन्स, हिमाल दोलखा, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआईसी र सामलिङ्ग पावरका लगानीकर्ताले आज कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*