प्रधानमन्त्री राष्ट्रपति भवन शीतल निवासमा

१८ असार २०८१, मंगलवार १२:३८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक अवस्थाको बिषयमा छलफल गर्न उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेटन पुगेका हुन् ।

सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गए राति सहमति गरेका थिए । नेपाली काग्रेस र नेकपा एमाको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*