बौलाएको शेयर बजार फेरी सेलायो
१८ असार २०८१, मंगलवार १२:०९
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय पनि शेयर बजार करेक्सन देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा दोस्रो पटक सर्किट लागेको हो ।
तर, तत्काल प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेपछि मार्केट घटेको हो । अहिले बजार सेलाइ रहेको छ ।