यस्तो छ नेष्डो समृद्ध लघुवित्तको पाँचौं वार्षिक साधारण सभाको ‘माइन्यूट’

१८ असार २०८१, मंगलवार १०:४९

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेठ २५ गते, पर्वत जिल्लाको रोयल कुश्मा रिसोर्टमा सम्पन्न भएको हो ।

सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा तयार पारिएको विवरण पारित गरेको छ । साथै, सोही सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित गरेको छ ।

Nesdo Agm Minut

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*