बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

१८ असार २०८१, मंगलवार १०:३८

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर बढी रहेको छ । सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाला प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*